• २०८३ भाद्र १ गते सोमवार

कमल थापा सूर्य चिन्हबाट चुनाव लड्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, मकवानपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको क्षेत्र नम्बर १ बाट टिकट पाएका छन् । उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने गरी टिकट ल्याएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस