• २०८३ जेष्ठ १९ गते मङ्गलवार

आज थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४०१ जनाको स्वाब परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४७३ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस