• २०८३ असार ८ गते सोमवार

ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो ।

महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस