• २०८३ असार १० गते बुधवार

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित )

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, माेरङ । प्रदेश एकको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सभाको दशौँ तथा बजेट अधिवेशनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम मुख्यमन्त्री शेरधन राईले आजको बैठकमा गर्नुका साथै कार्यक्रममा केही पुराना र थोरै नयाँ कार्यक्रमलाई समेटेका छन् ।

नीति तथा कार्यक्रमको पूर्णपाठ : 

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/06/प्रदेश-१-सरकारको-नीति-तथा-कार्यक्रम.pdf” title=”प्रदेश १ सरकारको नीति तथा कार्यक्रम”]

Sharing

प्रतिक्रिया दिनुहोस