• २०८३ बैशाख १९ गते शनिवार

प्रतिनिधि सभा बैठक फागुन २ गते (सुचना सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौँ । प्रतिनिधि सभाको बेठक फागुन २ गते दिउँसो १ बजे बस्ने भएकाे छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् ।

सूचनामा भनिएको छ ,’ प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

May be an image of text that says 'प्रतितिप सभा सुर्षमेष्चि २०७ साल माघ २५ गते मंगतवार बस्ने समय परिवर्तन भएको सम्वन्धी सचना मिति २०७ር साल माघ २६ गते बुधवार दिनको १:०० वजे वस्ने गरी निर्धारण भएको प्रतिनिषि सभाको वैठक विशेप कारणले उक्त दिन र समयमा वस्न नसक्ने भएकोले प्रतिनिषि सभा नियमावली, २०७५ को नियम६ को उपनियम (३) वमोजिम सम्माननीय सभामुखज्यूल मिति २०७ साल फागुन गते सोमवार दिनको ૧:૦૦ वजे वैठक वस्ने गरी निर्घारण गर्नुभएको व्यहोरा माठ सदस्यहरुका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हा. भरतराज गौतम संघीय संसदको महासचिव'

Sharing

प्रतिक्रिया दिनुहोस