• २०८३ जेष्ठ १० गते आइतवार

यी हुन् काठमाडौंका एमाले उम्मेदवार (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१,  काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

चुनाव नलड्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ भने पूर्व आइजिपी सर्वेन्द्र खनाल पनि उम्मेदवार बनेका छन् ।

यी हुन काठमाडौमा एमालेका उम्मेदवार
काठमाडौ १
प्रतिनिधिसभा
किरण पौडेल
प्रदेशसभा
आत्मराम शर्मा
गणेश दुलाल

काठमाडौ २
प्रतिनिधिसमा
मणिराम फुयाल
प्रदेशसभा
सानु श्रेष्ठ
सुवर्ण श्रेष्ठ
काठमाडौ

प्रतिनिधिसभा
कृष्ण राई
प्रदेशसभा
रामेश्वर फुयाल
चन्द्रमान लामा

काठमाडौ ४
प्रतिनिधिसमा
डा. राजन महराई
प्रदेशसभा
तेज ढकाल
जयराम थापा

काठमाडौ ५
प्रतिनिधि सभा
ईश्वर पोखरेल
प्रदेशसभा
दिपक निरौला
नारायण सिलवाल

काठमाडौ ६
प्रतिनिधिसभा
सर्वेन्द्र खनाल
प्रदेशसभा
निरेशलाल सिंह
अनिस मास्के

काठमाडौ ७
प्रतिनिधि सभा दुगिन बाँकी
प्रदेशसभा
जीवन मानन्धर
श्याम घिमिरे

काठमाडौ ८
प्रतिनिधि सभा
अष्टलक्ष्मी शाक्य
प्रदेशसभा
राजेश शाक्य
नाम्गेल लामा

काठमाडौ ९
प्रतिनिधि सभा
कृष्णगोपाल श्रेष्ठ
प्रदेशसभा
हरिकृष्ण डंगोल
केशव पोखरेल

काठमाडौ १० नलगिएको

 

Sharing

प्रतिक्रिया दिनुहोस