• २०८३ असार ११ गते बिहिवार

इन्द्रजात्रा सुरु, नेपाली सेनाकाे रिहर्सल (फाेटाे फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौं  ।   इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएकाे छ । यसकाे अन्तिम दिन शुक्रबार रहेकाे छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ ।

इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस