• २०८३ बैशाख ४ गते शुक्रवार

नेपालमा ६६० कोरोना संक्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल चार हजार ६८२ परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

हाल देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ ।

नेपाल समाजवादी पार्टीको अध्यक्षमा यादव र भट्टराई

Sharing

प्रतिक्रिया दिनुहोस