• २०८३ बैशाख ७ गते सोमवार

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनी मारिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२,इजराय ।वेस्ट बैंक उत्तरी भागको एक स्थानमा इजरायली सेनाले बिहीबार बिहान एक प्यालेस्टिनी व्यक्तिको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरुले जनाएको छ ।

इजरायली सेनाले पक्राउ गर्न नाब्लस सहरको पूर्वमा रहेको क्षेत्रमा प्रवेश गरेपछि २१ वर्षीय बाकिर हशसको टाउकोमा गोली लागेको स्रोतले एएफपीलाई बताएको छ । यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

Sharing

प्रतिक्रिया दिनुहोस