• २०८३ बैशाख ५ गते शनिवार

ओलीद्धारा सर्वसाधारणलाई टिका लगाउन सुरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीने आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन् । उनले निवासमा आएकाहरुलाई टीका लगाइ रहेका छन् ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस