• २०८३ बैशाख १० गते बिहिवार

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस