• २०८३ बैशाख ४ गते शुक्रवार

पोखरीमा मृतावस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन् । उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ ।
–––

Sharing

प्रतिक्रिया दिनुहोस