• २०८३ जेष्ठ ६ गते बुधवार

नेपाल प्रहरीको ७०२ जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।

पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/01/baduwa-hc1.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस