• २०८३ मङ्सिर ७ गते आइतवार

पहिलो हाफमा कोरिया र पोर्चुगलको बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले दक्षिण कोरिया र पोर्चुगलबीच प्रतिस्पर्धा भईरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा कोरिया र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन् ।

खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याए । कोरिया जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस