• २०८३ बैशाख १५ गते मङ्गलवार

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन १७, काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस