• २०८३ बैशाख ५ गते शनिवार

बाघले आक्रमणबाट एक महिला घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, चितवन। बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस