असार १८, काठमाडौं । एन्जिला फिल्मस युटुब च्यानलले काँठे लोक दोहोरी गित “पानी मुनि लेउ” सार्वजनिक गरेको छ । काँठे लोक दोहोरी गायक सरोज लामिछाने र लक्ष्मी मल्लको आवाजमा रहेको गित सार्वजनिक भएको हो ।

गितमा शब्द संगित बिनोद तामाङ र युनिक भोजराज बि.कको रहेको छ । गितमा बिनोद तामाङ, डिम्पल खनाल, अस्मिता रनपाल र सुशान्त आर्टीको अभिनय रहेको छ भने गितलाई समिर ठोकरले निर्देशन गरेको हुन ।
हेर्नुहोस भिडियो