• २०८३ बैशाख ५ गते शनिवार

भोलि ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने सरकारको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८,काठमाडौं। सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस