• २०८३ बैशाख १० गते बिहिवार

बूढानीलकण्ठमा एक पुरुषको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौं । राजधानीको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित प्लटिङ गरिएको जग्गामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेका हो । उनको शरीरको विभिन्न भागमा चोटपटक देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

पुरुषको हत्यापछि त्यहाँ शव फालिएको हुन सक्ने भन्दै महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले अनुसन्धान सुरु गरिएको बताए । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस