• २०८३ जेष्ठ २७ गते बुधवार

उज्वेकिस्तानमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १७, तास्कन्द । उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विष्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले शुक्रबार जनाएको छ।

विष्फोटको कारण नुहाउने घरको छाना भत्किएको बताइएको छ । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस