कात्तिक १४,काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम रहेको छ ।