चैत्र १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति कोविन्द अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति कोविन्दको दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गरिएको छ । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत्को विन्दको शीर्ष स्वास्थ्य लाभको कामना गरेका हुन् ।
