मंसिर १४, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ६४, भक्तपुरमा ११ र ललितपुरमा
२९ गरी १०४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै देशभर थप १ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।