• २०८३ बैशाख १७ गते बिहिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौँ   । ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सयले घटेर प्रतितोला ८८ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस