• २०८३ बैशाख १७ गते बिहिवार

प्रतिनिधि सभाको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, १५ काठमाडौं ।  प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा जम्मा एउटा मात्र कार्यसूची तोकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७७ पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जनाएका छन् ।

अन्य थप कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस