• २०८३ बैशाख २९ गते मङ्गलवार

विपक्षी गठबन्धनको बैठक सम्पन्न (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 जेठ १६, काठमाडौँ। विपक्षी गठबन्धनको संयुक्त बैठक सम्पन्न भएको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफल भएको छ ।

बैठकले ले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ । अध्यादेशबाट बजेट ल्याएको विरोधमा संयुक्त विज्ञप्तिमार्फत साझा धारणा सर्वजनिक गर्न लागिएको छ । संयुक्त विज्ञप्तिमा कोभिड १९, भ्रष्टाचार, संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई समेटिएको छ ।

विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस