• २०८३ जेष्ठ २० गते बुधवार

एमाले महाधिवेशन आयोजक कमिटीको नामावली सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौँ। नेकपा एमालेको केन्द्रीय समितिको बैठकले १०औँ महाधिवेशनका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक गरेको छ । परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस