• २०८३ बैशाख ९ गते बुधवार

अर्जुन कपुरलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, मुम्बई । बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनका बहिनी अंशुला कपुर पनि कोरोना संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यतिमात्र होइन, अनिल कपुरकी छोरी रिया कपुर र उनका पति करण बुलानी पनि कोरोनाबाट संक्रमित भएका छन्। कोरोना पोजिटिभ भएपछि उनीहरु अहिले क्वारेन्टीनमा रहेको बताइएको छ। अर्जुन कपुर हालसालै क्रिसमसको पार्टीमा सहभागी भएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस