• २०८३ जेष्ठ १८ गते सोमवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, काठमाडौं । आज छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोछ भने तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार २५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस