• २०८३ असार १३ गते शनिवार

३ केजी यार्सागुम्बा सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, दार्जला । दार्जुला प्रहरीले ३ केजी यार्सागुम्बा सहिर्त क जनाले पक्राउ गरेको छ । दुहु गाउँपालिका-३ तिमुरपाटाबाट ३ केजी अबैध जडिबुटी यार्सागुम्बा सहित ब्यास गाउँपालिका-३ सिना बस्ने २४ वर्षीय ग्रेस सिंह कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सदरमुकाम खलङगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । बरामद यार्सागुम्बा सहित उनलाई आवश्यक कारबाहीको लागि अपिनाम्पा संरक्षण क्षेत्र दार्चुला पठाईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस