जेठ १५, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले मैत्रीपूर्ण खेलमा इराकसँग प्रतिस्पर्धा गरिरहेको छ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा खेल भइराखेको छ ।