• २०८३ बैशाख ४ गते शुक्रवार

आजको सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौँ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको रहेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस