• २०८३ जेष्ठ २ गते शनिवार

प्रधानन्यायाधीशले तोके ८ इजलासमा २७४ मुद्दा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि २७४ मुद्दाको पेसी तोकेका छन् । उनले आज ७ संयुक्त र एउटा एकल इजलासमा गरी ८ इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस