• २०८३ बैशाख १८ गते शुक्रवार

रुपन्देहीमा डुवेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, रुपन्देही । रुपन्देही रोहिणी गाउँपालिका पनि एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । रोहिणी गाउँपालिका– ५ बुची घर भएका ३२ बर्षका अमित कुमार उपाध्यायको मृत्यु भएको छ ।

प्रहरीले उनको स्थानीय सर्वाजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस