• २०८३ बैशाख ६ गते आइतवार

एमसीसी हाम्रो मुलुकलाई जरुरी छ – कानूनमन्त्री कार्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १२ विराटनगर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी एक विकास परियोजना भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले एमसीसी मुलुकलाई आवश्यक भएको बताउँदै यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस