• २०८३ बैशाख ११ गते शुक्रवार

संवैधानिक इजलासमा एउटा रिटमा १० मिनेट बहस गर्न पाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडौं । संवैधानिक इजलासमा शुक्रबार ३० वटा रिटको सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीशको उक्त इजलासमा अहिले वकिलहरूले बहस गरिरहेका छन्।

संवैधानिक इजलासले एउटा रिटमा बहस गर्न वकिलहरूलाई १० मिनेट समय दिएको छ। कुनै रिटमा बहस गर्दा एकै वकिलले पनि १० मिनेट बहस गर्न सक्छन् वा दुई वकिलले पनि जम्मा १० मिनेट बहस गर्न पाउँछन्। आज सुरूमा संवैधानिक इजलासमा दर्ता भएका ११ रिटको सुनुवाइ हुँदैछ।

Sharing

प्रतिक्रिया दिनुहोस