• २०८३ बैशाख ७ गते सोमवार

इजरायलका लागि १००० कामदार माग (विज्ञापनसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं । सरकारले इजरायलका लागि १ हजार श्रमिकका लागि आवेदन आह्वान गरेको छ।

वैदेशिक रोजगार विभागले इजरायलको माग बमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको हो।

२१ दिन भित्र आवेदन दिन सकिने विभागले जनाएकाे छ।

हेर्नुहोस विज्ञापन

Sharing

प्रतिक्रिया दिनुहोस