• २०८३ बैशाख २१ गते सोमवार

भारतमा २४ घण्टामा ५१ हजारमा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३२९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ३१० पुगेको छ ।

भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ३४ हजार ४४ पुगेको तथ्यांकमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस