• २०८३ मङ्सिर ५ गते शुक्रवार

मन्त्रिपरिषद बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौँ। आज मन्त्रिपरिषद बैठक बस्दैछ । आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्न सक्ने बुझिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेर १३ दिनभित्र बैठक डाक्न समेत भनेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस