• २०८३ बैशाख २६ गते शनिवार

दक्षिणकालीमा टिप्परको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौँ। काठमाडौँको दक्षिणकाली नगरपालिका-६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराती नाम्चेखानीबाट फर्पिङका लागि छुटेको बा २ क ४५५३ नम्बरको टिप्परको ठक्करबाट मकवानपुर भीमफेदी गाउँपालिका-८ का ३५ वर्ष सन्तलाल लुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतलामा उपचारको क्रममा मृत्यु भएको र टिप्पर चालकलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेरेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस