• २०८३ जेष्ठ ७ गते बिहिवार

३०८ जनामा कोरोना संक्रमण, क्रमितको संख्या ८ लाख २० हजार २ सय ८५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार २ सय ८५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ४९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ९८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १४ सय २० जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस