• २०८३ बैशाख ३१ गते बिहिवार

अमिताभ बच्चनद्वारा अस्पताललाई सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, नयाँदिल्ली। बलिउड अभिनेता अमिताभ बच्चनले भारतको एउटा अस्पताललाई भारु एक करोड ७५ लाख बराबरको सहयोग गरेका छन् । उनले मुम्बईस्थित म्युनिसिपल जनरल अस्पताललाई उक्त रकम बराबरको दुई अत्याधुनिक भेन्टिलेर र स्वास्थ्य सामग्री प्रदान गरेको बलिउड हंगामाले जनाएको छ ।

अमिताभले हालै साउथ अभिनेत्री रश्मिका मण्डनासँग ‘गुडबाई’को छायांकन सुरु गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस