• २०८३ जेष्ठ ३ गते आइतवार

थप ८६३६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११,काठमाडौँ। थप ८ हजार ६ सय ३६ जनामा कोरोना  संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ४ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ४८ हजार ८७ जना रहेको छ । आज १६९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ६ हजार ७ सय जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस