चैत १२, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ दिएका छन् । बिहीबार प्रधानमन्त्री ओलीलाई १३ प्रतिप्रश्न गर्दै नेपालले स्पष्टिकरण पत्र पठाएका हुन् ।
पूर्णपाठ