• २०८३ बैशाख २३ गते बुधवार

३३२ कोरोना कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौ‌ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस