• २०८३ बैशाख १७ गते बिहिवार

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप, पुरानै मोडालिटीलाई निरन्तरता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, ८ काठमाडौं । काठमाडौं उपत्यकामा आगामी भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै मोडालिटीलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस