फागुन १२, काठमाडौं। नेकपा ओली पक्ष समूहले सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेपछि त्यस विषयमा आगामी रणनीति बारेमा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू गरेको छ ।

५ फागुनमा प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि आगामी रणनीतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्। हाल बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको छ ।