• २०८३ बैशाख २४ गते बिहिवार

परम्परागत शैलिमा निर्माण भयो कार्मारोङको आफनै प्रशासनिक भवन

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन १२, मुगु । जिल्लाका चार स्थानियतह मध्ये मुगुम कार्मारोङ गाँउपालिकाले पहिलो पटक आफनो प्रशासकि भवन निमार्ण गरेकोे छ । आफनै प्रशासनिक भवन नहुदा स्थानियहरुको घरभाडामा लिई दैनिक कार्य संचालन गर्दै आएको जिल्लाका चारै स्थानियतह मध्ये मुगुम कार्मारोङ गााउपालिकाले पहिलो पटक आफनो पालिका केन्द्रमा प्रशासनिक भवन निमार्ण गरेको हो ।

गाँउपालिकाको ८६ लाख ९८ हजार १२ लाख ९९ हजार ७ सय १ जनश्रमदानबाट उपभोक्ता समिति मार्फत निमार्ण भएको परम्परगता गुम्वाशैलिको प्रशासनिक भवन निमार्ण गरीएको मुगुम कार्मारोङ गाँउपालिकाले जानकारी दिएको छ । गाँउपालिकाको आफन गाँउपालिकाको आफनै श्रोत साधन शनिवार गाउपालिकाको सातौ गाउसभा तथा नवनिर्मित भवनको विभिन्न कार्यक्रम गरि उद्धघाटन गरिएको छ । शनिबार नव निर्मित भवनको लाई जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर रोकाया र गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले संयुक्त रुपमा नवनिर्मित भवनको उद्धघाटन गरी उक्त भवनबाट आफ हुने गाँउपालिकाको सुचना अधिकारी तिर्थराज शाहीले बताए ।

२ हजार १ सय ७३ स्क्वाईर फिटमा निर्माण भएको भवनमा २१ वटा कोठा रहेका छन । ९० जना सम्म क्षमता रहेको सभाहल , विभिन्न फाँटमा कार्यरत चिसो र तातो लागि १० वटा भेन्टिलेसन , चारै तिर स्लोप र २१ कोठामै घाम पर्ने प्रबिधी अनुसार परम्पराग गुम्वा शैलीको भएको डिजाईन स्टमेट गरीएको भवन निर्माण संलग्न गाँउपालिकाका प्राबिधीक कर्णराज भामले जानकारी दिएको छन ।
गाउपालिकाका अनुसार बजेट , भुगोल , जनसंख्याको आधारमा र परम्परागत बौद्ध धर्मालम्बिहरुको आकारमा भवन निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिए । कठाएतका अनुसार दुई आर्थिक वर्ष भित्र ९ महिना भित्र उपभोक्ता समिति मार्फत जम्मा ९९ लाख ९७ हजार ७ सय १ रुपैयाको लागतमा गाउपालिकाको भवन निर्माण भएको हो ।भौकि पुर्वधार निमार्णमा जिल्लाका चार स्थानिय मध्ये मुगुम कार्मारोङ अगाढी रहेको छ । यो गाँउपालिकाले आफनो ९ वटा वडा मध्ये ६ वडा कार्यालय निमार्ण सम्पनन्न गरेको छ भने बिद्यालय स्वास्थ्यचौकि समेत निमार्ण गरेको छ ।

सातौ गाउँसभामा ३ ऐन पारित
आईतवार बसेको गाउकार्यापालिकाको बैठकले तिन वटा ऐन नियम पारित गरेको छ । गाउपालिकाले जलश्रोत ऐन २०७७ , जलश्रोत नियमावलि , शिक्षा ऐन २०७६ पहिलो संशोधन निति नियम पारित गरेको बताईएको छ । पारित भएका ऐन मध्ये शिक्षा क्षेत्र लाई पहिलो प्राथमिकतामा राखेको छ । दुरदराजमा छरिएर रहेका र शिक्षा पहुँच बाट केही टाढा रहेको विशेष गरेर दलितका विद्यार्थी लाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्र लाई बढि जोड दिएको गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस