• २०८३ बैशाख ५ गते शनिवार

मतदान केन्द्र हटाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, डोटी। आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि यहाँको मतदान केन्द्र हटाइएको छ । यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो ।

यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भबन कैलालीमा तोकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस