• २०८३ बैशाख ११ गते शुक्रवार

खोलाले बगाएर मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका-५ स्थित खागदल खोलाले बगाउँदा सोही ठाउँस्थित थापागाउँ मामाघर बस्ने सोही नगरपालिका-३ रोक्का गाउँ घर भएकी १३ वर्षीया अस्मिता थापाको बुधबार दिउँसो मृत्यु भएको छ ।

बिहान घाँस काट्न भनी घरदेखि करिब २ किलोमिटर टाढा बारीबाट घाँस लिएर फर्कने क्रममा उक्त खोलामा चिप्लन लड्दा खोलाएपछि उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस